देउवाको गृह पालिका गन्यापधुरा– ४ मा कांग्रेसको प्यानलै विजयी

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसले अग्रता हासिल गरेको छ ।

सोही पालिकाको वडा नम्बर ४ मा कांग्रेसको प्यानलै विजयी भएको छ ।

कांग्रेस उमेदवारले १०२९ मध्ये ६१४ मत प्राप्त गरेका थिए भने एमालेका उमेदवारले १८४ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका उमेदवारले १४९ मत प्राप्त गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *