प्रधानमन्त्री प्रश्नको जवाफ दिन नआएपछि हर्कले पनि गरे सभा बहिस्कार

काठमाडौँ। प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन नआएपछि प्रतिपक्षले विरोध जनाएका छन्।

विरोध गर्ने क्रममा प्रधानमन्त्रीको राजीनामा माग समेत गरेका छन्।

सोही क्रममा प्रधानमन्त्री शाह संसदमा नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छाडेर निस्किएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *