बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा सुनकाे मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार १५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ खरिदबिक्री भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *