Banner News राजनीति समाचारस्वयम्भु आसपासका सुकुम्बासी बस्तीमा पनि चल्यो डोजर १९ बैशाख २०८३, शनिबार ११:१५May 2, 2026 काठमाडौं । सरकारले दोस्रो चरण अन्तर्गत स्वयम्भु स्थित सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाउन सुरु गरेको छ । सरकारले सनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रका सुकुमवासी बस्तीमा पनि डोजर चलाएको हो । शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो । यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो। Artha Sanjal Post navigation Previous: सुकुमबासीलाई पर्याप्त सूचना र समय नदिई डोजर लगाउनु मानवीयता भएन :महामन्त्री पौडेल Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
काठमाडौं । सरकारले दोस्रो चरण अन्तर्गत स्वयम्भु स्थित सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाउन सुरु गरेको छ ।
सरकारले सनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रका सुकुमवासी बस्तीमा पनि डोजर चलाएको हो । शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो । यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।
सरकारले सनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रका सुकुमवासी बस्तीमा पनि डोजर चलाएको हो । शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो । यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।
सुकुमबासीलाई पर्याप्त सूचना र समय नदिई डोजर लगाउनु मानवीयता भएन :महामन्त्री पौडेल अर्थ सन्जाल१९ बैशाख २०८३, शनिबार ११:१०May 2, 2026 0
बागमती सिँचाइ आयोजनाको अतिक्रमित जमिन खाली गराइँदैः सुरक्षा संयन्त्र परिचालनको तयारी अर्थ सन्जाल१८ बैशाख २०८३, शुक्रबार १८:२२May 1, 2026 0