राजनीति समाचाररास्वपाको सचिवालयमा दुई नेता थपिए ७ बैशाख २०८३, सोमबार १७:५०April 20, 2026 काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयमा दुई नेता थपिएका छन्। सोमबार बसेको केन्द्रीय समितिको बैठकले नेताहरु सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा थप गर्ने निर्णय गरेको हो। Artha Sanjal Post navigation Previous: रास्वपाले गर्यो मन्त्री र सांसदहरूको लेवी परिमार्जनNext: प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.