प्रि ओपन सेसनमा साढे ६ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा ६.५२ अंक बढेर २८५७.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९४ अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ६४ स्टकको १४९ पटकको कारोबारमा ३३ लाख २९ हजार १९५ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ३०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी १२ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *