गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकको ६३ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

यो सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् ।

सेयर खरिदका लागि निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ । निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *