बालेनको पीएसओमा डीएसपी बस्याल नियुक्त

काठमाडौं। प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई नियुक्त भएका छन् ।

शाहको सचिवालयले दिएको जानकारी अनुसार बस्याल पीएसओ नियुक्त भएका हुन् ।

बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी छ । आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी भए पनि मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *