नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका ६ जना संस्थापक सेयरधनीले आफ्नो नामको सेयर बिक्री गर्न निवदेन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको रजिष्ट्रार कार्याालय आईटी प्लाजा, कमलादी, काठमाण्डौमा निवदेन दिन सकिने बैंकले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *