Crime समाचारलागुऔषधसहित १३ जना पक्राउ अर्थ सन्जाल२८ फाल्गुन २०८२, बिहीबार ०८:३६March 12, 2026 काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ । Artha Sanjal Post navigation Previous: गरिमा सुवर्ण योजनाको इकाइ बिक्री खुल्यो, प्रतिइकाइ मूल्य १० रुपैयाँNext: आईपीओ निष्काशन गर्दै याम्बालिङ्ग हाइड्रोपावर, कहिले खुल्छ ? Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
नयाँ बजेटले अगाडिको खल्तीमा हालेर पछाडिबाट लुटेको छ: गगन थापा अर्थ सन्जाल३१ जेष्ठ २०८३, आईतवार १९:०२June 14, 2026 0
सर्वोच्चको नयाँ नजिर: सम्पत्ति शुद्धीकरणमा ‘मतियार’ पनि दोषी ठहरिने अर्थ सन्जाल३१ जेष्ठ २०८३, आईतवार १८:५५June 14, 2026 0