“सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/११/२९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोक्ने भनी भएको आदेश बमोजिम धनुपा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परिणामको सम्बन्धमा सम्मानित अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल उमेदवार कायम रहेका उमेदवारले प्राप्त गरेको मत परिणाम घोषणा गर्न भनी धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतलाई निर्देशन दिने,” आयोगले भनेको छ ।
Artha Sanjal






