तनहुँ। तनहुँ क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए।
यसैगरी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र एमालेका भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेकी छन्।
Artha Sanjal






