गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

काठमाडौं । जेन-जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगन थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन् ।

मिराज त्यस्ता जेन–जी अगुवा हुन्, जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएका थिए ।

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *