पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न डिपोहरु बिदामा पनि खुला रहने

काठमाडौं । आगामी फागुन १९ देखि २२ गतेसम्म प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल सरकारले घोषणा गरेको सार्वजनिक बिदाको अवधिमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरणका लागि नेपाल आयल निगमले आफ्ना केही प्रादेशिक कार्यालय, डिपो तथा शाखा कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।

आइतबार निगमले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *