यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.78 145.38
EUR  (European Euro) 1 170.57 171.28
GBP  (UK Pound Sterling) 1 195.08 195.89
CHF  (Swiss Franc) 1 187.04 187.82
AUD  (Australian Dollar) 1 102.08 102.50
CAD  (Canadian Dollar) 1 105.78 106.21
SGD  (Singapore Dollar) 1 114.20 114.68
JPY  (Japanese Yen) 10 9.36 9.40
CNY  (Chinese Yuan) 1 20.96 21.04
SAR  (Saudi Arabian Riyal) 1 38.60 38.76
QAR  (Qatari Riyal) 1 39.72 39.89
THB  (Thai Baht) 1 4.64 4.66
AED  (UAE Dirham) 1 39.42 39.58
MYR  (Malaysian Ringgit) 1 37.04 37.20
KRW  (South Korean Won) 100 10.00 10.04
SEK  (Swedish Kroner) 1 15.98 16.04
DKK  (Danish Kroner) 1 22.83 22.92
HKD  (Hong Kong Dollar) 1 18.53 18.60
KWD  (Kuwaity Dinar) 1 473.99 475.95
BHD  (Bahrain Dinar) 1 383.97 385.56
OMR  (Omani Rial) 1 376.08 377.63
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *