काठमाडौ: यो साता सेयर कारोबार दुई दिनमात्र हुने भएको छ । सातामा ३ दिन सार्वजनिक बिदा परेका कारण दुई दिनमात्र बजार खुल्ने भएको हो।
आइतबार शिवरात्रिको बिदाका कारण बजार खुलेन । आज सोमबार र मंगलबार कारोबार हुनेछ । त्यसपछि बुधबार र बिहीबार पनि सार्वजनिक बिदा भएका कारण कारोबार हुनेछ ।
शुक्रबार र शनिबारपछि १० गते आइतबार मात्र बजार खुल्नेछ।
Artha Sanjal






