विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

मंगलबार समितिको १६९ औं बैठक दिनको १ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको हो ।

आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *