यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा  कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.40 145.00
EUR  (European Euro) 1 170.51 171.22
GBP  (UK Pound Sterling) 1 197.91 198.73
CHF  (Swiss Franc) 1 185.89 186.66
AUD  (Australian Dollar) 1 101.28 101.70
CAD  (Canadian Dollar) 1 105.61 106.05
SGD  (Singapore Dollar) 1 113.50 113.98
JPY  (Japanese Yen) 10 9.21 9.25
CNY  (Chinese Yuan) 1 20.80 20.89
SAR  (Saudi Arabian Riyal) 1 38.51 38.67
QAR  (Qatari Riyal) 1 39.62 39.78
THB  (Thai Baht) 1 4.56 4.58
AED  (UAE Dirham) 1 39.31 39.48
MYR  (Malaysian Ringgit) 1 36.72 36.88
KRW  (South Korean Won) 100 9.91 9.95
SEK  (Swedish Kroner) 1 16.10 16.17
DKK  (Danish Kroner) 1 22.83 22.93
HKD  (Hong Kong Dollar) 1 18.49 18.56
KWD  (Kuwaity Dinar) 1 472.75 474.71
BHD  (Bahrain Dinar) 1 383.03 384.62
OMR  (Omani Rial) 1 375.09 376.65
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *