बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा हेर्न सकिनेछ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.56 147.16
EUR  (European Euro) 1 175.42 176.14
GBP  (UK Pound Sterling) 1 201.89 202.71
CHF  (Swiss Franc) 1 190.72 191.50
AUD  (Australian Dollar) 1 102.58 103.00
CAD  (Canadian Dollar) 1 107.97 108.41
SGD  (Singapore Dollar) 1 116.17 116.65
JPY  (Japanese Yen) 10 9.60 9.64
CNY  (Chinese Yuan) 1 21.10 21.19
SAR  (Saudi Arabian Riyal) 1 39.08 39.24
QAR  (Qatari Riyal) 1 40.21 40.38
THB  (Thai Baht) 1 4.71 4.73
AED  (UAE Dirham) 1 39.90 40.07
MYR  (Malaysian Ringgit) 1 37.40 37.55
KRW  (South Korean Won) 100 10.24 10.29
SEK  (Swedish Kroner) 1 16.60 16.66
DKK  (Danish Kroner) 1 23.49 23.59
HKD  (Hong Kong Dollar) 1 18.78 18.86
KWD  (Kuwaity Dinar) 1 480.92 482.89
BHD  (Bahrain Dinar) 1 388.75 390.34
OMR  (Omani Rial) 1 380.70 382.26
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *