थापा नेतृत्वको कांग्रेसले बनायो निर्वाचन घोषणापत्र समिति

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन घोषणापत्र समिति गठन गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए।

बैठकले विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाउने र नयाँ केन्द्रीय समितिलाई आयोगमा अद्यावधिक गराउने निर्णय पनि गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *