कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

काठमाडौँ । काठमाडौँको बुधबार कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा पौडेल र घिमिरेको नाम घोषणा गरेका हुन् ।

भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *