दुई सचिवको सरुवा, पर्यटनमा निरौला

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा र एक सचिवको पदस्थापन गरेको छ ।

सोसोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।

सोमबार बढुवा गरिएका सचिव बैकुण्ठप्रसाद अर्याललाई गर्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *