नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् ।

मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *