काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको समय चार दिन थपेको छ ।
यसअघि थपिएको समय अपुग भएपछि पुन: समय थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले समय थप गरेसँगै अब मंसिर १४ गतेसम्म दल दर्ता गर्न सकिने छ।