शिक्षामन्त्री पुनले TU प्रशासनसँग सोधे प्रश्न: विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी पुर्‍याउने ?

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयका भिसी, रजिस्ट्रार, रेक्टर, डिनलगायतलाई विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उपायबारे प्रश्न गरेका छन्। टोलीले “राजनीतिमुक्त वातावरण नबनाएसम्म सुधार सम्भव छैन वा कठिन छ” भन्ने जवाफ दिएको छ। मन्त्रीले दशैँपछि ठोस सुधारका उपायसहित योजना पेस गर्न निर्देशन दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *