आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल प्रणालीमार्फत स्वीकृति हुने

काठमाडौँ। अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी डिजिटल प्रणालीमार्फत स्वीकृत गर्ने प्रक्रिया सुरू गरेको छ।

आजबाट सो कार्यको थालनी भएको अर्थमन्त्री रामेश्वर खनालले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

यससँगै मन्त्रालयभित्र हुने सम्पूर्ण टिप्पणी, निर्णय र स्वीकृति अबदेखि कागजी प्रक्रिया नभई डिजिटल प्रणालीमार्फतै सम्पन्न हुनेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *