काठमाडौैं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री खुला गरिरहेको छ।
यसमा आज बैंकिङ अवधिसम्म मात्रै आवेदन दिन सकिनेछ।
Artha Sanjal






