प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *