केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी दर्ता

काठमाडौँ। जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *