विराटनगरस्थित मोरङ जिल्ला कारागारमा कैदीबन्दी छुटाउन पुगेको समूहले दबाब दिएपछि कैदीहरूले भाग्ने प्रयास गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ।
नेपाली सेना परिचालनसँगै अवस्था हाल सामान्य बनेको छ। कारागारमा १,१०० बढी कैदीबन्दी छन्।
Artha Sanjal






