विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकले ल्यायो नयाँ फ्रेमवर्क

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारलाई ध्यानमा राख्दै ‘सिस्टेमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम’ को फ्रेमवर्क सार्वजनिक गरेको छ ।

नयाँ फ्रेमवर्क मार्फत प्रणालीगत रूपमा अत्यन्त महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको स्पष्ट मापदण्ड तय गरिने केन्द्रिय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उल्लेखित योजना अनुसार यस्तो फ्रेमवर्क ल्याइएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *