माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

काठमाडाैं । माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभाँश दिने छ ।

माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलाे बाणिज्य बैंक बनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *