काठमाडाैं । सुजुकीका विभिन्न ब्रान्डका गाडीमा दर्शकको थामि नसक्नु भीड लागेकाे छ । मंगलबारदेखि शुरु भएको भदौ ८ गतेसम्म उक्त अटो शो आयोजना हुने भएको हो ।
नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले पेट्रोलियम गाडीको ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका गाडी राखिएको छ । सुजुकीले आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि दिएको छ । ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको सवारी बिमा, ६ वर्षका लागि निःशुल्क पीएमएस पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र एसेसरिजहरु पाउन सक्नेछन् ।
फोटोफिचर




Artha Sanjal






