नेशनल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज भदौ २ गते कम्पनीको ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको ५ प्रतिशत बोनश शेयर वापत २६ लाख ६ हजार ६६ दशमलव ५४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको सूचिकृत सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *