सन् २०२६ मा हामी विकसित मुलुकमा स्तरोन्नती हुँदैछौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री निवास बालुवाटारमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्न सुझाव दिए ।

ओलील भने, “हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नती हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ । हाम्रो देश अरुले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ ।’’

“हामी सबै लागेमा वि क्यान डु …, नेपाल अवश्य बन्छ।” ओलीले भने।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *