नेपाल पुनर्बीमा कम्पनीकी सञ्चालक दिनुका पोख्रेलको राजीनामा स्वीकृत

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीकी सञ्चालक दिनुका पोख्रेलको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले पोख्रेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

पोख्रेलले साउन २ गते राजीनामा दिएकी थिइन्।

उनी विसं २०८० साल असार १५ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारण सभाबाट निर्विरोध रुपमा कम्पनीको सञ्चालक पदमा निर्वाचित भएकी थिइन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *