प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

काठमाडाैं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ। सो सेसनमा २.२७ अंक बढेर २९८४.९२ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ८८ स्टकको २०८ पटकको कारोबारमा १ करोड १७ लाख ४७ हजार ५५२ रुपैयाँ ७० पैसाबराबरको २२ हजार २३९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४५ स्टकको मूल्य बढेको छ भने ३९ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *