पूर्वराष्ट्रपति भण्डारीले आफूलाई उभ्याइन् एमालेको पूर्व उपाध्यक्षको हैसियतमा (पूर्णपाठ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको बताएकी छन् । आफू देशका लागि थप योगदान दिन पार्टीमा फर्किन चाहेको र कुनै लालसा नरहेको उनले बताइन् ।

आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रष्ट पारिन् । उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *