राजनीति समाचार११ जना एसपीको एसएसपीमा बढुवा सिफारिस अर्थ सन्जाल५ श्रावण २०८२, सोमबार १५:४०July 21, 2025 काठमाडौं । गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । मन्त्रालयकाअनुसार सोमबार बसेको बढुवा समितिको बैठक अनुसार ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । Artha Sanjal Post navigation Previous: ‘डार्क फाइल’लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउNext: शेयर बजारमा हरियाली, १६ अर्ब ३२ करोड माथि कारोबार Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
मन्त्री पुनको घोषणा : तीन वर्ष मात्र पदमा रहने, जग बलियो बनाएर नयाँ पुस्तालाई जिम्मा दिने अर्थ सन्जाल२६ जेष्ठ २०८३, मंगलवार १८:३८June 9, 2026 0