डेनमार्क र बेलायका राजदूतलाई फिनल्याण्ड र आयरल्याण्डको पनि जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर र बेलायतका राजदूत चन्द्रकुमार घिमिरेलाई थप एक/एक देशको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *