प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५९ विन्दुले घटेको छ । यससँगै सूचक २७५९.५८ अंकमा आएको छ ।

२ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जसमा ८९ हजार ३९३ कित्ता सेयर कारोबार भएको छ । २५ कम्पनीको मूल्य बढेको छ भने ३५ वटाको मूल्य घटेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *