राष्ट्र बैंकका निर्देशक अधिकारी कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशक पदमा बढुवा भएका छन् । मानव संसाधन व्यवस्थापन विभागले उनलाई आगामी कार्यकालको लागि कार्यकारी निर्देशकको जिम्मेवारी दिए हो।

राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को आधारमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा उनले बढुवा पाएका हुन् । १८ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत अधिकारीले बैंकका विभिन्न महत्त्वपूर्ण विभागमा सेवा पुर्‍याएका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *