प्रि ओपन सेसनमा नेप्से सूचक ९.०३ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ९.०३ विन्दुले बढेको छ । यससँगै सूचक २७१५.३९ अंकमा आएको छ । १ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७३ कम्पनीको २६ हजार ५३४ कित्ता सेयर कारोबार भएको छ । कुल १२६ वटा कारोबार भएको छ । यो सेसनमा ३५ कम्पनीको मूल्य बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *