सम्पत्ति जाँचबुझ आयोग गठन विरुद्धको रिटमा लिखित जवाफ माग

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोग गठन अवैध भएको भन्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

अधिवक्ता डा.प्रेमराज सिलवालले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो । साथै उक्त विवादलाई चाँडो निष्कर्षमा पुर्‍याउन ‘अग्राधिकार’ समेत प्रदान गरेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *