प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५० विन्दुले घटेको छ । यससँगै सूचक २५९९.६९ अंकमा आएको छ । ३ करोड ६७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ७६ हजार ५०६ कित्ता सेयर कारोबार भएको छ । कुल ९९ वटा कारोबार भएको छ । यो सेसनमा १३ कम्पनीको मूल्य बढेको छ भने १५ वटाको मूल्य घटेको छ । बाँकीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *