पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयरमा नेप्सेले मूल्य समायोजन गरेको छ । नेप्सेका अनुसार आइतबारको अन्तिम कारोबार मूल्य ४९१.७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको मूल्य ३६१.१३ रुपैयाँ कायम भएको छ । अब सोही मूल्यलाई आधार मानेर सोमबार यसको कारोबार खुला हुनेछ । पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि आइतबार बुक क्लोज गरेको हो ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *