प्रि ओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढ्यो

काठमाडाैं।  प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ। सेसनमा १.२८ अंक बढेर २६६०.२१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ३१ स्टकको ५५ पटकको कारोबारमा ९ लाख ९८ हजार ११६ रुपैयाँ ५० पैसाबराबरको १ हजार ६३८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *