काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बस्दै नबसी बैठक स्थगित गरिएको हो ।
अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।