११ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारवाहीमा, कुन-कुन परे ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई कारवाही गरेको छ ।

बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ उल्लंघन गर्ने ११ वटा सूचक कम्पनीलाई कारबाही हो। २०८१ साल वैशाख २५ गतेको निर्णयअनुसार लिखित सूचना जारी गर्दै बोर्डले नियमन उल्लङ्घन गर्ने संस्थाहरूमाथि कडाइ गरेको हो।

करबाहीमा पर्नेहरुमा  ब्लुप्रिन्ट सेक्युरिटिज, प्रोफिट बिजार्ड, स्टकमास्टर सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोशनी सेक्युरिटिज, सामस्रया सेक्युरिटिज, इन्टिनिटी सेक्युरिटिज, ग्यालेक्सी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट, एशियन मर्केन्ट क्यापिटल, रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल, र रिलायबल मर्चेन्ट क्यापिटल रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *