काठमाडौँ। सरकारले महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणमा विशेष ध्यान दिने जनाएको छ। सरकारको नीति तथा कार्यक्रममार्फत सरकारले महिला सबलीकरणमा विशेष ध्यान दिने घोषणा गरेको हो।
महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव अन्त्य गरिनेछ सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
Artha Sanjal






